Skip links

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गर्दै

Originally published on lokaantar | राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्नेगरी उनले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
त्यसका लागि उनले साढे १२ बजे थापा गाउँमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । मंगलबारमात्रै मिश्र राप्रपामा प्रवेश गरेका थिए ।

Leave a comment

This website uses cookies to improve your web experience.