Skip links

उम्मेदवारी निस्क्रिय बनाउँदै ‘प्रकाशमान हराउ’ अभियानमा उत्रिए साहु, पहिलो समर्थन रवीन्द्र मिश्रलाई

Originally published on nepalpress | काठमाडौं-१ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यका साथ साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् ।

उनले उम्मेदवारी निष्क्रिय पार्दै पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रो किरण पौडेल र चौथो पुकार बमलाई समर्थन गर्ने जनाएका छन् ।

१५ वर्षसम्म यही क्षेत्रबाट जितेपनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने उनको भनाइ छ ।

उनले नेता सिंहलाई हराउर्नैपर्ने १० कारण समेत दिएका छन् ।

यस्तो छ डम्बर साहुको विज्ञप्ति:

Leave a comment

This website uses cookies to improve your web experience.
mersin eskort bayan - izmir eskort - eskort ankara - amasya bayan eskort - eskort istanbul