Skip links

एक्जिट पोल : रवीन्द्र मिश्र तेस्रो भएर हार्दै

Originally published on ukeraa | फ्याक्ट्स नेपालको एक्जिट पोलले काठमाडौं-१ मा रवीन्द्र मिश्र तेस्रो हुने देखाएको छ।

एक्जिट पोलको अनुमानमा सो क्षेत्रबाट यस पटक पनि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका प्रकाशमान सिंह जित्दैछन्। उनलाई एमालेका किरण पौडेलले चुनौती दिनेछन्।

सिंहले २४% मत पाउँदा पौडेलले १९% मात्र पाउने देखिन्छ। उता गत निर्वाचनमा सिंहलाई कडा टक्कर दिएका मिश्र यस पटक राप्रपाबाट उम्मेदवार बन्दा पनि जम्मा १४% मत पाउने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम १२ प्रतिशत मतले चौथो हुँदेैछन् भने पूर्व डिआइजी रमेश खरेलसहित अन्य उम्मेदवारले २६% मत पाउने एक्जिट पोलको अनुमान छ।

Leave a comment

This website uses cookies to improve your web experience.