Skip links

रवीन्द्र मिश्रको प्रश्न– डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?

Originally Published on www.onlinekhabar.com | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद नआउने बताएका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे ।

‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, सरकारबारे कटाक्ष गर्दै मिश्रले भने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ ।’

२ असोज,बुटवल । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद नआउने बताएका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे ।

‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, सरकारबारे कटाक्ष गर्दै मिश्रले भने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ ।’

This website uses cookies to improve your web experience.