Monday, July 22, 2019
Watch Rabindra Mishra's latest interview on Ratopati TV. https://youtu.be/PbgDnyaHfhg
मैले भनेँ: "'विधिको शासन'बाट जसले जति नै दायाँ-बायाँ लैजान खोजे पनि, म डेग चल्दिन!" Power Views मा राजेन्द्र बानियाँसँगको मेरो अन्तर्वार्ता। यो अन्तर्वार्तामा मैले भर्खरै शुरू गरेको राजनीतिक यात्राका विविध पाटा र विचारहरु समेटिएकोले सक्दो श्यर गरिदिनुभयो भने आभारी हुनेछु। https://www.youtube.com/watch?v=uUQBIU2wl74