Skip links

रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने

Originally published on madhyantar | राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने भएका छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भोलि उमेदवारी घोषणाबारे जानकारी गराउने बताएका छन् ।

राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ कै तयारीमा छन् । उनले नेकपा एमालेसँगको तालमेलका बारेमा अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् ।

Leave a comment

This website uses cookies to improve your web experience.