Skip links

यस्ता एजेण्डाका साथ चुनावी मैदानमा रवीन्द्र मिश्र

Originally published on lokaantar | राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गर्दै आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेको छन् । उनले ५ वटा राजनीतिक–सामाजिक र ७ वटा अर्थ–राजनीतिक एजेण्डाका साथ शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् ।

मिश्रले सांसदको हैसियतमा देशको दूरगामी हित, सार्वभौमिकता, स्वाधीनता, सुशासन, सेवा प्रवाह र समृद्धिसँग सम्बन्धित विषयहरु संसदमा बुलन्द पार्ने प्रतिबद्धता जनाएका छन् ।
साथै प्रतिनिधिसभामा सांसदको प्रमुख जिम्मेवारी नियम, कानुन तथा नीति, निर्माण गर्ने भएकाले तिनको तयारी र लेखनमा देशलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मिश्रको चुनावी एजेण्डा विस्तृतमाः

Leave a comment

This website uses cookies to improve your web experience.