Interview – Power Views of Avenues TV

मैले भनेँ: “‘विधिको शासन’बाट जसले जति नै दायाँ-बायाँ लैजान खोजे पनि, म डेग चल्दिन!” Power Views मा राजेन्द्र बानियाँसँगको मेरो अन्तर्वार्ता।

यो अन्तर्वार्तामा मैले भर्खरै शुरू गरेको राजनीतिक यात्राका विविध पाटा र विचारहरु समेटिएकोले सक्दो श्यर गरिदिनुभयो भने आभारी हुनेछु।

SHARE