Saturday, February 23, 2019
चैत्र २, २०७२- नारायणी कला मन्दिरमा शनिबार र आइतबार पत्रकार/कवि रवीन्द्र मिश्र गुन्जिए । दुई दिनसम्म उनका कविता सुन्नेहरूको भीड लाग्यो । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित भरतपुरको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ उनी एकल परोपकारी कविता वाचनमा उभिएका...