Monday, July 22, 2019
१८ फागुन, काठमाडौं । बीबीसीसँगको २२ वर्ष लामो आवद्धता त्याग्दै राजीनामा बुझाएका रविन्द्र मिश्रलाई उनका ‘बोस’ एशिया संस्करण सम्पादकले भने- ‘आस्थाको एक विशाल छलाङ ।’ मिश्रको राजीनामा स्वीकृत गर्दै सम्पादकले लेखेका छन्-अ लिप अफ बिग फेइद (A leap of big...
बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र २२ वर्ष पत्रकारिता गरेको संस्था छाडेर पूर्णकालीन राजनीतिमा होमिएका छन्। उनले राजनीतिमा लाग्न बिबिसीबाट राजीनामा दिएको मंगलबार सार्वजनिक घोषणा गरे। मासिक सात लाख रुपैयाँ तलब र थप १५ वर्षसम्म सुनिश्चित जागिर छाडेर पूर्णकालीन...