Monday, September 25, 2017
करिब २५ वर्ष सक्रिय पत्रकारिता गरेका रवीन्द्र मिश्र दुई महिनादेखि राजनीतिमा होमिएका छन् । बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर उनले साझा पार्टी गठन गरेका छन् । साझा पार्टीले छोटो समयमै गृहकार्य गरेर काठमाडौं र ललितपुर महानगरपालिकामा उमेदवार अघि सारेको...
मिडियामा खरो प्रश्नका पर्याय रवीन्द्र मिश्रको केही समययता परिचय बदलिएको छ । दशकौँको पत्रकारिता पेसालाई बिट मारेर उनी राजनीतिमा कस्सिएका छन् । साझा पार्टी नाम दिएर संयोजकको हैसियतमा मिश्र राजनीतिमा छिरेपछि अब अरूले सोध्ने खरो प्रश्नको सामना गर्दै छन्...